चिम्टे

वि. [चिम्टा+ए]

  1. चिम्टाको आकारको; चिम्टाजस्तो; चिम्टाले झैँ समात्ने।
  2. अत्यन्त लोभी; लालची; छुच्चो।
  3. चिम्टा लिएर हिँड्ने।
  4. चिमोट्न पर्ने खालको; कडा (माटो)।
  5. जोगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)