चिम्ट्याहा

वि.

  1. पानीले चाँडै गलाउन नसक्ने खालको; कडा; चिम्टे (माटो इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)