चिम्नी

ना. [अङ्. चिमनी]

  1. इन्जिन, चुलो आदिको धुवाँ बाहिर निकाल्ने गरी राखिएको ढुङ्ग्रो; धुवाँकस।
  2. चिम; बल्ब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)