चिम्पान्जी

ना. [अङ्.]

  1. अफ्रिका महादेशमा पाइने काला रौँ र लामा-लामा कन्पट हुने तथा निकै चलाक बनमान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)