चिम्रे

वि. [चिम्रो+ए]

  1. आँखा चिम्रो भएको।
  2. नेत्ररोगले गर्दा आँखा मुस्किलसँग उघार्ने वा आँखामा कचेरा भरिरहने; चिप्रे; कचेरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)