चिम्रो
वि.
- प्राकृतिक रूपले वा मानसिक संवेगका कारणले दुइवटै वा एउटा मात्र भए पनि आँखा केही सानो भएको; चिम्सो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)