चिम्सो
वि. [अ.मू. चिम्+सो]
- आँखा साना हुने र चिमचिम गरिरहने खालको; चिम्से।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)