चिया

ना. [चि.]

  1. प्रायः गरम मुलुकहरूमा उमारिने, सेता फूल फुल्ने, एक थरी बाह्रमासे बुटो वा त्यसैका कलिला पातका मुना सुकाईवरी तयार पारिएको पत्ती वा धुलो।
  2. तातो पानीमा इच्छानुसार चिनी र दुधको अनुपात मिलाई वा कागतीको रस निचोरी त्यस्तो पात वा धुलो राखी तयार पारिएको एक प्रसिद्ध पेय पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)