चिरन्तनवि. [सं.]धेरै दिन पहिलेदेखिको; प्राचीन कालदेखिको; पुरातन; सदाको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चिरनूतन चिरपरिचित