चिरपरिचित
वि. [सं.]
- धेरै पहिलेदेखि परिचय भएको वा चिनेको; धेरै अघिदेखिको चिनजान भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)