चिरफार

ना. [चिर्+फार्]

  1. चिर्ने र फार्ने काम।
  2. रोगको उपचारका लागि गरिने शल्यक्रिया; अपरेसन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)