चिरप्रतीक्षित

वि. [सं.]

  1. धेरै पहिलेदेखि प्रतीक्षा गरिएको; धेरै दिनदेखि पर्खिएर बसेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)