चिरस्थायी

वि. [सं.]

  1. धेरै समयसम्म रहने; पछिसम्म टिक्ने; टिकाउ; चिरस्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)