चिरस्मरणीयवि. [सं.]धेरै दिनसम्म सम्झनामा रहिरहने; पछिसम्म सम्झन योग्य।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चिरस्थायी चिराइ