चिरिक्क

क्रि.वि. [अ.मू. चिर > चिरिक्+क]

  1. कुनै वस्तु चर्कने वा चिरिने गरी।
  2. कमिला, उपियाँ आदिले टोक्दा दुखे झैँ।
  3. चहर्‍याउने गरी।
  4. अम्बा, अमला, नास्पाती आदिलाई दाँतले टोक्दा त्यस्तो हुने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)