चिरिनु
अ.क्रि. [चिर्+इ+नु]
- चिरो हुनु; चिरो पर्नु।
- धाँजो पर्नु वा फाट्नु।
- अर्कालाई नराम्रो हुने वा मन नपर्ने गरी बेसरी खानु; लतार्नु; घिच्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [चिर्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)