चिरिच्याँट्ट/चिरिच्याट्ट

क्रि.वि. [चरी+चट्ट]

  1. राम्रो र छरितो हुने किसिमले; चिटिक्क; छरिछट्ट।
  2. सजिसजाउ; सुन्दर; राम्रो; टिपटप (अङ्.); च्वाँक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)