चिरिझ्याउँ

ना. [अ.मू. चिची+ता. छ्वाइ]

  1. सानो सिउर हुने एक जातको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)