चिरिबिरे

वि.

  1. चिरिबिरी आवाज निकाल्ने। २. कराइरहने; हल्ला गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)