चिरुवा

वि. [चिर्+उवा]

  1. चिरिएको; चिरा परेको; चिरेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)