चिरो
- (चिरा ति. रू.)
- चर्चरी चिरिएको ठाउँ; चर्किएर वा फुटेर चिरा परेको ठाउँ; धाँजो।
- चिरा पारेर काटिएको सग्लो टुक्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)