चिरौँजी

ना. [चार्+बीज]

  1. रहरका दानाजस्तो खाँदा बदामको जस्तो स्वाद हुने, एक प्रकारको खाने मसलाविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)