चिर्कटो

ना. [चिर्+कट्टा]

  1. काठ, बाँस आदि काट्दा वा ताछ्ता झरेका ससाना टुक्रा; काटिएको वा चिरिएको सानो टुक्रो।
  2. सम्झिराख्नका लागि छोटकरीमा टिपिएको टिपोट; त्यसरी टिपिएको कागतको टुक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)