चिर्को

ना. [चिर्+को]

  1. आकाशमा बिजुली चम्कँदा पर्ने वज्रपात; चट्याङ।
  2. आपत्ति पर्ने खालको घटना।
  3. ठुलो झगडा।
  4. चिच्च्याउँदाको चर्को स्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)