चिर्भटी

ना. [सं.]

  1. घिरौँलाका आकारको एक जातको काँक्रो; घिरौँले काँक्रो; ककरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)