चिर्पट

ना. [चिरो+पाटा]

  1. दलिनमाथि माटो अड्याउनका निम्ति छापिने चेप्टो दाउरा, फलेक आदि।
  2. चिरा परेका ससाना काठ वा दाउरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)