चिर्र
क्रि.वि. [अ.मू. चिर्+रा]
- गौँथली, धोबिनी, भँगेरा आदि मसिना चराचुरुङ्गी कराएझैं गरी।
- मसिना काठ, बाँस आदिका लाम्चा टुक्राटाक्री भाँचिँदा आवाज आए झैँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चिर्+रा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)