चिर्सिनु

अ.क्रि. [सं. चीत्कार+नु]

  1. अत्यास वा हडबडीमा चर्को स्वरले कराउनु; आत्तिएर चिच्च्याउनु; चीत्कार गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)