चिलन्धर
वि. [चिल्थो+धरो]
- फाटेर चिथ्रा-चिथ्रा भइसकेको; पातलो र छुनेबित्तिकै च्यात्तिने; झुत्रोझाम्रो र मकिएको (कपडा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [चिल्थो+धरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)