चिलबिल
ना. [चिहिलबिहिल]
- कुनै कुरा बिग्रिएर वा नासिएर हेर्नै नसकिने भएको स्थिति; चिल्लीबिल्ली; बिचल्ली।
- आपत्-विपत्को स्थिति; चिहिलबिहिल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चिहिलबिहिल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)