चिलाउने
ना. [सं. चिल्+आउने]
- लाम्चा पात हुने, बोक्रा, झुसैझुस परेको, पहेँला फूल फुल्ने र अमलाका जस्ता बाटुला फल फल्ने, ठुलो र अति साह्रो काठ हुने एक जातको रुख।
- चिलाउने वस्तु रहेको वा भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)