चिलेसो
ना. [प्रा. चिल्लिरि]
- चामल, पिठो आदि अन्नभित्रै जन्मिएर हुर्कने, सेतो रङको र गहुँको चाहिँ कालो वा रातो रङको पनि हुने सानो किरो; चिल्सो; चिलेसो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. चिल्लिरि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)