चिलो

ना. [सं. चिल्ल]

  1. चारैतिर छापिएर रहने जुम्रा, भुसुना आदि किराहरूको बगुन्द्रो; छापो।
  2. गहुँ, जौ आदि अनाजको भुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)