चिल्नु
स.क्रि.
- कमिलो, बारुलो, मौरी, अरिङ्गाल आदि किराले खिल गाडिने गरी वा सामान्य रूपले टोक्नु; डस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)