चिल
ना. [सं. चिल्ल]
- आकाशमा माथि माथिसम्म कावा खाँदै उडिरहने एक हिंस्रक पक्षी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)