चिल्लर

ना. [हि. चिलर]

  1. पसिनाबाट उत्पन्न भई कपालमा वा लगाएका लुगामा टाँसिएर रहने मसिनो किरो; जुम्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)