चिल्ल

क्रि.वि. [अ.मू. चिल्+ल]

  1. बारुलो, अरिङ्गाल, बछ्युँ आदि उड्ने किराले चिल्दा दुख्ने, पोल्ने वा डहने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)