चिल्ली
वि. [चिल्लो+ई]
- चिल्लो वर्ण भएकी; चिल्लो घसेकी।
- मुखले मिठा कुरा गर्ने।
- चिलले जस्तै धेरै केटाकेटी वा गाईबस्तुले घेरेर व्याकुल पारेको स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [चिल्लो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)