चिल्लीबिल्ली
ना.
- कसैबाट पनि सहायता लिन नसकिने स्थिति; के गरूँ , कसो गरूँ को अवस्था; बिल्लीबाठ; बिचल्ली; बिजोक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)