चिल्लो

ना. [सं. चिक्कण]

  1. घिउ, तेल, बोसो आदि स्निग्ध पदार्थ; चिल्लोपन; स्निग्धता।
  2. तेल-घिउ आदिको जस्तो चिल्लो भएको; चिप्लो; टल्कने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)