चिल्लो घसाइ

ना.

  1. मुखले ठिक पार्ने कुरा वा परिपाठ; मिठा मिठा कुरा गरी आफ्नो हुँदो तुल्याउने काम; खुसामद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)