चिल्ल्याइनु

क.क्रि.

  1. चिल्ल्याउने पारिनु; चिल्लो पार्न लगाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)