चिल्ल्याउनु

स.क्रि. [चिल्लो+याउ+नु]

  1. चिल्लो पार्नु; चिल्लो बनाउनु; चिप्लो बनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)