चिल आँखे
वि.
- चिलका जस्ता आँखा भएको; चिल जस्तै सिकार झम्टन तत्पर रहेजस्तो; हिंस्रक आँखा भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)