चिहान
ना. [सं. चिताधान]
- मुर्दा गाड्ने ठाउँ; मरेको मान्छे गाडिएको ठाउँ।
- मुर्दा पोल्ने वा जलाउने ठाउँ; मसान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चिताधान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)