चिहाने

वि. [चिहान+ए]

  1. चिहान पार्ने लक्षण भएको।
  2. निधारका बिचमा रहेको सेतो ताराका बिच कालो थोप्लो हुने (गाई-गोरु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)