चिह्नधर/धारी

वि.

  1. कुनै किसिमको चिह्न धारण गर्ने।
  2. दागी; कलङ्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)