चिह्नित

वि.

  1. चिह्न लागेको; चिह्नयुक्त; चिनु भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)