चीँ

ना. [सं. क्ष्मील]

  1. साना नानीले आँखा चिम्लने काम; चिउँ; सुताइ; निद।
  2. ससाना नानिलाई सुत्ने कुरा बुझाउन प्रयोग गरिने शब्द; निनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)