ची

प्रत्य. [फा.]

  1. प्रातिपदिक शब्दका अन्तमा लागेर विशेषण पद बनाउने एक प्रत्यय (कानुनची, नगर्ची, तबलची इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)